हितोपदेश 17:19
हितोपदेश 17:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कलह रुचाउनेले पाप रुचाउँछ। अग्लो द्वार बनाउनेले सत्यनाश निम्त्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 17 पढ्नुहोस्हितोपदेश 17:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
झगडा रुचाउनेले पाप रुचाउँछ, र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 17 पढ्नुहोस्