हितोपदेश 15:31-32
हितोपदेश 15:31-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले जीवन दिने हप्की सुन्छ, त्यसले बुद्धिमान्हरूका माझमा सङ्गत पाउँछ। अनुशासनलाई बेवास्ता गर्नेले आफैलाई घृणा गर्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति प्राप्त गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्हितोपदेश 15:31-32 पवित्र बाइबल (NERV)
जसले जीवनदायी झपेडाईको अवहेलना गर्दैन, ऊ बुद्धिमान मानिसहरूको बीचमा बस्नेछ। जुन मानिसले अनुशासनलाई अस्वीकार गर्छ, उसले आफ्नो जीवनमा कष्ट ल्याउँछ, तर जसले हप्काइलाई स्वीकार गर्छ उसले समझशक्ति पाँउछ।
शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्