हितोपदेश 10:1-2
हितोपदेश 10:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धिमान् छोराले आफ्ना बुबालाई खुशी तुल्याउँछ, तर मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ। अन्यायसँग कमाएको धनको केही मूल्य हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्हितोपदेश 10:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सोलोमनका हितोपदेश: बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्, तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्। अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्