YouVersion लोगो
खोज आइकन

हितोपदेश 10:1-2

हितोपदेश 10:1-2 सरल नेपाली

सोलोमनका उखानहरू यी नै हुन्: बुद्धिमान् छोराले बुबाको छाती गर्वले फुलाउँदछ तर मूर्ख छोराले आफ्‍नी आमालाई पीर पार्दछ। बेइमानीले कमाएको धन काम लाग्‍दैन तर इमानदारीताले तिम्रो ज्‍यान बचाउँछ।

हितोपदेश 10 पढ्नुहोस्