फिलिप्पी 3:12
फिलिप्पी 3:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो!
शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्फिलिप्पी 3:12 नेपाली समकालीन संस्करण (NCV)
मैले यी सबै कुरा प्राप्त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ, तर ख्रीष्ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु।
शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्