फिलिप्पी 2:7
फिलिप्पी 2:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्फिलिप्पी 2:7 नेपाली समकालीन संस्करण (NCV)
तर आफैलाई रित्त्याईकन, एउटा सेवकको रूप लिई, मानिसको प्रतिरूपमा बनिनुभयो।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्फिलिप्पी 2:7 पवित्र बाइबल (NERV)
परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनु भयो, र मानव हुन जन्मनु भयो। अनि सेवक हुनु भयो।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्