फिलिप्पी 2:2
फिलिप्पी 2:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्फिलिप्पी 2:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एउटै मनका भएर, एउटै प्रेममा रहेर, एउटै आत्मा र लक्ष्य लिएर मेरो आनन्द पूरा गर।
शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्