गन्ती 33:16-17
गन्ती 33:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू सीनैको उजाड़-स्थानबाट हिँड़ेर किब्रोथ-हत्तावामा वास बसे। तिनीहरू किब्रोथ-हत्तावाबाट हिँड़ेर हसेरोतमा वास बसे।
शेयर गर्नुहोस्
गन्ती 33 पढ्नुहोस्गन्ती 33:16-17 पवित्र बाइबल (NERV)
ती मानिसहरूले सीनै मरुभूमिबाट यात्रा गरी किब्रोथ-हत्तावामा छाउनी हाले। ती मानिसहरूले किब्रोथ-हत्तावाबाट यात्रा गरी हसेरोतमा छाउनी हाले।
शेयर गर्नुहोस्
गन्ती 33 पढ्नुहोस्गन्ती 33:15-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
रपीदीमदेखि होर पर्वतसम्म जाँदा तिनीहरूले यी तलका ठाउँहरूमा छाउनी हालेका थिए– सीनैको मरुस्थल, किब्रोथ-हत्तावा (अथवा अभिलाषाका चिहानहरू), हसेरोत, रित्मा, रिम्मोन-फारेस, लिब्ना, रिस्सा, केहेलाता, शेपेर डाँडा, हरादा, मखेलोत, तहत, तेरह, मित्का, हशमोना, मसेरोत, बने-याकान, होर-हगिदगाद, योत्बाता, अब्रोना, एस्योन-गेबेर, सीनको उजाड-स्थान (अथवा कादेश) र होर पर्वत जुन, एदोम देशको सीमानामा छ।
शेयर गर्नुहोस्
गन्ती 33 पढ्नुहोस्