मर्कूस 6:46-47
मर्कूस 6:46-47 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूसँग बिदा भएपछि उहाँचाहिँ डाँड़ामा प्रार्थना गर्न जानुभयो। साँझ पर्दा डुङ्गा समुद्रको बीचमा थियो, र उहाँचाहिँ एकलै पाखामा हुनुहुन्थ्यो।
शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्मर्कूस 6:46-47 नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूबाट बिदा भएपछि, उहाँ प्रार्थना गर्न एउटा पहाडमा जानुभयो। त्यतिखेर रात परिसकेको थियो, डुङ्गा तालको बीचमा थियो, र उहाँचाहिँ जमिनमा एकलै हुनुहुन्थ्यो।
शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्