मर्कूस 6:4
मर्कूस 6:4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्छ, तर आफ्ना गाउँ-घरका मानिसहरूले भने वास्तै गर्दैनन्।”
शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्मर्कूस 6:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्तालाई आफ्नो देश र आफ्नो नातादारहरूका बीचमा र आफ्नै घरमा बाहेक अन्त कहीँ अनादर हुँदैन।”
शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्