मर्कूस 6:33
मर्कूस 6:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धेरै मानिसहरूले उहाँहरू गइरहनुभएको देखे, र धेरैले चिने, अनि सबै सहरहरूबाट पैदलै दौड़ेर त्यता गए, र उहाँहरूलाई उछिनेर अगाडि पुगे।
शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्मर्कूस 6:33 नेपाली समकालीन संस्करण (NCV)
तर धेरैले उहाँहरू जाँदै गर्नुभएको देखेर उहाँहरूलाई चिनिहाले, अनि सबै शहरहरूबाट पैदलै दौडेर उहाँहरूभन्दा अघि त्यहाँ पुगे।
शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्