मर्कूस 5:28-29
मर्कूस 5:28-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि त्यसले मनमनै भनी, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको हुनेछु।” अनि तुरुन्त त्यसको रगत बग्ने बन्द भइहाल्यो, र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई।
शेयर गर्नुहोस्
मर्कूस 5 पढ्नुहोस्मर्कूस 5:28-29 नेपाली समकालीन संस्करण (NCV)
किनकि त्यसले सोचेकी थिई, “यदि मैले उहाँको वस्त्रमात्र छोएँ भने पनि म निको हुनेछु।” तुरुन्तै त्यसको रगत बग्न बन्द भयो, र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई।
शेयर गर्नुहोस्
मर्कूस 5 पढ्नुहोस्