YouVersion लोगो
खोज आइकन

मर्कूस 5:28-29

मर्कूस 5:28-29 NNRV

किनकि त्‍यसले मनमनै भनी, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि म निको हुनेछु।” अनि तुरुन्‍त त्‍यसको रगत बग्‍ने बन्‍द भइहाल्‍यो, र आफ्‍नो शरीरको रोग निको भएको त्‍यसले थाहा पाई।