मर्कूस 13:20
मर्कूस 13:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि परमेश्वरले ती दिन नघटाइदिनुभएको भए त कुनै मानिस बाँच्नेथिएन, तर उहाँले चुन्नुभएकाहरूका खातिर ती दिन घटाउनुभएको छ।
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्मर्कूस 13:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यदि प्रभुले ती दिनहरू नघटाइदिनुभएको भए कोही पनि बाँच्ने थिएन। तर चुनिएकाहरूका निम्ति उहाँले ती घटाइदिनुभएको छ।
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्