मर्कूस 12:30-31
मर्कूस 12:30-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तैंले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्।’ दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।’ योभन्दा ठूलो आज्ञा अर्को छैन।”
शेयर गर्नुहोस्
मर्कूस 12 पढ्नुहोस्मर्कूस 12:30-31 नेपाली समकालीन संस्करण (NCV)
तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मनले र आफ्नो सम्पूर्ण बलले प्रेम गर।’ दोस्रोचाहिँ यो हो: ‘तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर।’ यीभन्दा ठूला आज्ञा अरू छैनन्।”
शेयर गर्नुहोस्
मर्कूस 12 पढ्नुहोस्मर्कूस 12:30-31 पवित्र बाइबल (NERV)
तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई सारा हृदयले, सारा आत्माले, सारा प्राणले र सारा शक्तिले उहाँलाई प्रेम गर्नुपर्छ।’ दोस्रो महान आज्ञा यस्तो छः ‘तिमीहरूले आफूलाई प्रेम गरे जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’ यी आज्ञाहरू भन्दा अन्य आज्ञाहरू महान छैनन्।”
शेयर गर्नुहोस्
मर्कूस 12 पढ्नुहोस्