YouVersion लोगो
खोज आइकन

मर्कूस 12:30-31

मर्कूस 12:30-31 NNRV

तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्‌।’ दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।’ योभन्‍दा ठूलो आज्ञा अर्को छैन।”

मर्कूस 12:30-31 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति