मत्ती 11:10
मत्ती 11:10 पवित्र बाइबल (NERV)
यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ: ‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु। उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’
शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्मत्ती 11:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यिनी तिनै हुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ, ‘हेर, म आफ्नो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो सामुन्ने तिम्रो मार्ग तयार गर्नेछ।’
शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्मत्ती 11:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’
शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्