मत्ती 11:1
मत्ती 11:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्ना बाह्रै चेलाहरूलाई आदेश दिइसक्नुभएपछि येशू त्यहाँबाट तिनीहरूका सहरहरूमा सिकाउन र सुसमाचार प्रचार गर्नलाई जानुभयो।
शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्मत्ती 11:1 नेपाली समकालीन संस्करण (NCV)
येशूले आफ्ना बाह्रैजना चेलाहरूलाई निर्देशन दिइसक्नुभएपछि, उहाँ त्यहाँबाट गालीलका शहरहरूतिर शिक्षा दिन र प्रचार गर्न जानुभयो।
शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्