लूका 9:48
लूका 9:48 नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले यस बालकलाई मेरो नाउँमा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ, अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्लूका 9:48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र तिनीहरूलाई भन्नुभयो, “जसले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ। किनभने तिमीहरू सबैमध्ये जो सबैभन्दा सानो छ, त्यही ठूलो हुन्छ।”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्