YouVersion लोगो
खोज आइकन

लूका 9:48

लूका 9:48 NCV

त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले यस बालकलाई मेरो नाउँमा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ, अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।”

लूका 9 पढ्नुहोस्

लूका 9:48 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति