लूका 19:5
लूका 19:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।”
शेयर गर्नुहोस्
लूका 19 पढ्नुहोस्लूका 19:5 नेपाली समकालीन संस्करण (NCV)
जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्नुभयो, “ए जक्कै, चाँडै तल आऊ। आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।”
शेयर गर्नुहोस्
लूका 19 पढ्नुहोस्