लेवीहरू 20:7-8
लेवीहरू 20:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘आफैलाई ममा अर्पण गरेर पवित्र होओ। किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरूले मेरा विधिहरू पालन गर। तिमीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 20 पढ्नुहोस्लेवीहरू 20:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘यसकारण आफैँलाई अर्पण गरेर पवित्र होओ। किनकि म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। मेरा उर्दीहरू पालन गर्नू; अनि तिनैलाई अनुसरण गर्नू। तिमीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 20 पढ्नुहोस्