YouVersion लोगो
खोज आइकन

लेवीहरूको पुस्तक 20:7-8

लेवीहरूको पुस्तक 20:7-8 NERV

“तिमी आफैंलाई पवित्र बनाऊ अनि पवित्र भएर बस। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मेरा विधिहरू सम्झना गर अनि तिनीहरूलाई अनुशरण गर। म तिमीहरूको परमप्रभु हुँ जसले तिमी सबै मानिसहरूलाई पवित्र बनाउँछु।