हिब्रू 2:12
हिब्रू 2:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ भन्नुहुन्छ, “मेरा भाइहरूका सामुन्ने तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।”
शेयर गर्नुहोस्
हिब्रू 2 पढ्नुहोस्हिब्रू 2:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँ भन्नुहुन्छ; “मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म तपाईंको नाम घोषणा गर्नेछु; सभाको उपस्थितिमा म तपाईंको प्रशंसा गाउनेछु।”
शेयर गर्नुहोस्
हिब्रू 2 पढ्नुहोस्