गलाती 5:4
गलाती 5:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू जो व्यवस्थाद्वारा धर्मी ठहरिन चाहन्छौ, तिमीहरू ख्रीष्टबाट अलग्ग भएका छौ। तिमीहरू अनुग्रहबाट तल खसेका छौ।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्गलाती 5:4 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू जसले व्यवस्थाद्वारा धर्मी ठहरिन खोज्दैछौ, तिमीहरू ख्रीष्टबाट अलग भएका छौ; तिमीहरू अनुग्रहबाट पतित भएका छौ।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्