गलाती 5:14-15
गलाती 5:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, “तैंले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्।” तर तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस्।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्गलाती 5:14-15 नेपाली समकालीन संस्करण (NCV)
किनकि सम्पूर्ण व्यवस्था यही एउटै आज्ञामा पूरा भएको छ: “तिमीले आफ्नो छिमेकीहरूलाई आफूलाई झैं प्रेम गर।” तर यदि तिमीहरू एउटाले अर्कालाई टोक्ने र निल्ने गर्छौ भने ता होसियार होओ, नत्र ता तिमीहरू एक-अर्काबाटै नष्ट हुनेछौं।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्गलाती 5:14-15 पवित्र बाइबल (NERV)
सम्पूर्ण व्यवस्ता यही एक आदेशमा समेटिएको छः “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर।” तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्