प्रस्थान 10:12
प्रस्थान 10:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्रमा आऊन् भनी आफ्नो हात पसार्, र ती मिश्रमा आएर असिनाबाट बाँचेका बारीका जम्मै सागपातहरू खाइदेऊन्।”
शेयर गर्नुहोस्
प्रस्थान 10 पढ्नुहोस्प्रस्थान 10:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि याहवेहले मोशालाई भन्नुभयो, “तेरो हात इजिप्टमाथि पसार्, र सलहहरूका हुल यस देशमा आऊन्, र खेतमा बढिरहेका घाँसपात, असिनाबाट बचेको सबै थोक खाइदेऊन्।”
शेयर गर्नुहोस्
प्रस्थान 10 पढ्नुहोस्