एफिसी 5:27
एफिसी 5:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून्, र त्योचाहिँ पवित्र र निष्खोट होस्।
शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्एफिसी 5:27 नेपाली समकालीन संस्करण (NCV)
अनि त्यसलाई आफ्नै निम्ति यस्तो प्रतापी मण्डलीको रूपमा प्रस्तुत गर्न सक्नुभएको होस्, जसमा कुनै दाग नभएको अथवा चाउरी नपरेको वा अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्।
शेयर गर्नुहोस्
एफिसी 5 पढ्नुहोस्