एफिसी 4:14
एफिसी 4:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्ता नहोऔं।
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्एफिसी 4:14 नेपाली समकालीन संस्करण (NCV)
तब हामी छालहरूले अघि र पछि हुत्याइएका, विभिन्न सिद्धान्तहरूको हर बतास र छालहरूले यताउति पार्दै, धूर्त मानिसहरूका जालझेल, धूर्तता र तिनीहरूका छलपूर्ण योजनाद्वारा ठगिने साना बालकहरूजस्ता हुनेछैनौं।
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्एफिसी 4:14 पवित्र बाइबल (NERV)
तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटोमा तान्न हर प्रकारको चेष्टा गर्छन्।
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्