एफिसी 4:1-2
एफिसी 4:1-2 नेपाली समकालीन संस्करण (NCV)
यसकारण म, प्रभुको निम्ति एक कैदी, तिमीहरू जुन बोलावटमा बोलाइएका छौ, त्यही योग्यको जीवन यापन गर भनी विन्ती गर्दछु। पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर।
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्एफिसी 4:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण, म प्रभुको निम्ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्एफिसी 4:1-2 पवित्र बाइबल (NERV)
म कैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु। सधैँ नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह।
शेयर गर्नुहोस्
एफिसी 4 पढ्नुहोस्