एफिसी 1:19
एफिसी 1:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान् सामर्थ्यको काम नै हो
एफिसी 1:19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ख्रीष्टमा विश्वास गर्नेहरूको लागि काम गर्ने उहाँको ठूलो शक्ति अनुमानै गर्न सकिंदैन भनी तिमीहरूलाई थाहा होस् भनेर प्रार्थना गर्दछु।
एफिसी 1:19 पवित्र बाइबल (NERV)
अनि हामी विश्वास गर्नेहरूकोलागि परमेश्वरको शक्ति अति महान छ भन्ने कुरो पनि बुझ्नेछौ।
एफिसी 1:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म यो पनि प्रार्थना गर्दछु, परमेश्वरको शक्तिको अतुलनीय महानता, जो उहाँमा विश्वास गर्ने हामीहरूका निम्ति हो, तिमीहरूले बुझ्न सक। यो शक्ति महान् सामर्थ्य हो