व्यवस्था 6:6-7
व्यवस्था 6:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर।
शेयर गर्नुहोस्
व्यवस्था 6 पढ्नुहोस्