दानिएल 1:6-7
दानिएल 1:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यीमध्ये कोही यहूदाका कुलका थिए: दानिएल, हनन्याह, मीशाएल र अजर्याह। प्रमुख अधिकृतले तिनीहरूलाई नयाँ नाउँ दिए— दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो।
शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्दानिएल 1:6-7 पवित्र बाइबल (NERV)
यहूदाका ती नानीहरूमा दानियल, हनन्याह, मीशाएल अनि अजर्याह सामेल थिए। अशपनजले (नपुंसक) नाउँ राखिदिए। तिनीहरूले दानियलको नाउँ बेलतसजर राखिदिए। तिनीहरूले हनन्याहको नाउँ शद्रक राखिदिए। अनि मीशाएललाई मेशेक अनि अजर्याहलाई अबेद्नगो नाउँ राखिदिए।
शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्