२ थेसलोनिकी 3:3
२ थेसलोनिकी 3:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर प्रभु त विश्वासयोग्य हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनुहुनेछ र दुष्टबाट सुरक्षित राख्नुहुनेछ।
शेयर गर्नुहोस्
२ थेसलोनिकी 3 पढ्नुहोस्२ थेसलोनिकी 3:3 नेपाली समकालीन संस्करण (NCV)
तर प्रभु विश्वासयोग्य हुनुहुन्छ, र उहाँले तिमीहरूलाई सामर्थ्य दिनुहुनेछ र शैतानबाट सुरक्षा गर्नुहुनेछ।
शेयर गर्नुहोस्
२ थेसलोनिकी 3 पढ्नुहोस्२ थेसलोनिकी 3:3 पवित्र बाइबल (NERV)
तर प्रभु विश्वासी हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनु हुन्छ र त्यो एक दुष्टबाट बचाउनु हुन्छ।
शेयर गर्नुहोस्
२ थेसलोनिकी 3 पढ्नुहोस्