२ कोरिन्थी 5:15
२ कोरिन्थी 5:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन, तर उहाँको निम्ति बाँचून्, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो।
शेयर गर्नुहोस्
२ कोरिन्थी 5 पढ्नुहोस्२ कोरिन्थी 5:15 नेपाली समकालीन संस्करण (NCV)
अनि उहाँ सबैको निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू आफ्नै लागि होइन, तर तिनीहरूको लागि मर्नुहुने र फेरि पुनर्जीवित हुनुहुनेको लागि बाँचून्।
शेयर गर्नुहोस्
२ कोरिन्थी 5 पढ्नुहोस्