२ कोरिन्थी 5:11
२ कोरिन्थी 5:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं। तर हामी जे छौं परमेश्वरले जान्नुहुन्छ, र म आशा गर्दछु, त्यो तिमीहरूका विवेकमा पनि प्रष्टै होला।
शेयर गर्नुहोस्
२ कोरिन्थी 5 पढ्नुहोस्२ कोरिन्थी 5:11 नेपाली समकालीन संस्करण (NCV)
तब परमेश्वरको डर मान्नु के हो भनी हामीले जानेका हुनाले, हामी अरूहरूलाई सम्झाउँन चाहन्छौं। हामी जे छौं, त्यो परमेश्वरलाई थाहा छ, अनि म आशा गर्छु, कि तिमीहरूको विवेकलाई पनि थाहै होला।
शेयर गर्नुहोस्
२ कोरिन्थी 5 पढ्नुहोस्