२ कोरिन्थी 4:14
२ कोरिन्थी 4:14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीलाई थाहा छ, परमेश्वरले नै येशूलाई मरेकोबाट बिउँताउनुभयो। उही परमेश्वरले हामीलाई पनि येशूसँगै बिउँताएर तिमी र हामी सबैलाई आफूकहाँ लैजानुहुनेछ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 4 पढ्नुहोस्२ कोरिन्थी 4:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामी जान्दछौं, कि प्रभु येशूलाई जीवित पार्नुहुनेले हामीलाई पनि येशूसँग जीवित पार्नुहुनेछ, र उहाँले नै हामीलाई तिमीहरूसँग उहाँको उपस्थितिमा ल्याउनुहुन्छ।

२ कोरिन्थी 4 पढ्नुहोस्२ कोरिन्थी 4:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि हामी जान्दछौँ, जसले प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, उहाँले येशूसँगै हामीलाई पनि पुनर्जीवित पार्नुहुनेछ; अनि उहाँको उपस्थितिमा हामीलाई तिमीहरूसितै उपस्थित गराउनुहुनेछ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 4 पढ्नुहोस्