२ इतिहास 18:15
२ इतिहास 18:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्ट शपथ खान लगाऊँ?”
शेयर गर्नुहोस्
२ इतिहास 18 पढ्नुहोस्राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्ट शपथ खान लगाऊँ?”