२ इतिहास 14:9-10
२ इतिहास 14:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कूशी जेरह तिनीहरूका विरुद्धमा लाखौँ मानिसहरूको एक ठूलो सेना र तीन सय रथहरू लिएर आए। उनी मारेशामा आइपुग्दा आसा उनको सामना गर्न निस्केर आए, र मारेशानेरको सपताको बेँसीमा तिनीहरूले एक-अर्काको सामना गरे।
शेयर गर्नुहोस्
२ इतिहास 14 पढ्नुहोस्२ इतिहास 14:9-10 पवित्र बाइबल (NERV)
तब जेरा आसाका सेनाका विरूद्ध आए। जेरा कूशका थिए। जेराका 10,00,000 मानिसहरू अनि 300 रथहरू तिनका सेनामा थिए। जेराका सेना मारेशा शहर सम्म पुगे। आसा जेरा विरूद्ध लडनका निम्ति निक्ले। आसाका सेनाहरू मारेशामा सपाता बेंसीमा युद्धका निम्ति तयार भए।
शेयर गर्नुहोस्
२ इतिहास 14 पढ्नुहोस्