१ तिमोथी 2:4-6
१ तिमोथी 2:4-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सबै मानिसहरू बाँचून् र सत्यलाई राम्ररी चिनून् भन्ने नै उहाँको इच्छा छ। परमेश्वर एउटै हुनुहुन्छ अनि मानिसहरूलाई परमेश्वरमा ल्याउने पनि एउटै मध्यस्थ हुनुहुन्छ। यो मध्यस्थ मानिसचाहिँ ख्रीष्ट येशू हुनुहुन्छ। सबै मानिसहरूलाई छुटकारा दिन उहाँ बलि हुनुभयो। हरेक व्यक्ति बाँचेको परमेश्वर चाहनुहुन्छ भन्ने कुरा ठीक प्रमाण यही हो।
१ तिमोथी 2:4-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ— मानिस, ख्रीष्ट येशू। उहाँले सबैका छुटकाराका मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो।

१ तिमोथी 2:4-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँ सबै मानिसहरूले उद्धार पाऊन् र सत्यताको ज्ञानमा आऊन् भन्ने चाहनुहुन्छ। किनकि परमेश्वर एउटै हुनुहुन्छ; अनि परमेश्वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ, मानव ख्रीष्ट येशू, जसले सबैका छुटकाराको मोलको निम्ति आफैँलाई सुम्पिदिनुभयो, जुन कुराको साक्षी ठिक समयमा दिइयो।
१ तिमोथी 2:4-6 पवित्र बाइबल (NERV)
परमेश्वर सबैको उद्धार भएको चाहनुहुन्छ अनि उहाँ यो पनि चाहनुहुन्छ कि यो सत्यलाई सबैले जानुन्। परमेश्वर एकमात्र हुनुहुन्छ अनि मानिसहरूको उहाँकहाँ पुग्ने बाटो पनि एउटै छ। त्यो बाटो येशू ख्रीष्ट मार्फत हो, जो एकजना मानिस पनि हुनुहुन्छ। सबै मानिसहरूको पापहरूको मूल्य चुकाउनु येशूले स्वयंलाई बलिदान गर्नु भयो। येशू प्रमाण हुनुहुन्छ कि सबैको उद्धार होस् भन्ने परमेश्वर चाहनुहुन्छ। अनि उहाँ ठीक समयमा आउनुभयो।