१ थेसलोनिकी 4:9
१ थेसलोनिकी 4:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर भाइहरूप्रतिका प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्न खाँचो छैन, किनकि एक-अर्कालाई प्रेम गर्नू भन्ने तिमीहरू आफैले पनि परमेश्वरबाट शिक्षा पाएका छौ।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 4 पढ्नुहोस्१ थेसलोनिकी 4:9 नेपाली समकालीन संस्करण (NCV)
अब दाजुभाइ-दिदीबहिनीहरू प्रतिको प्रेमको विषयमा हामीले तिमीहरूलाई लेख्नु खाँचो छैन, किनकि एक-आपसमा प्रेम गर्नुपर्छ भनी तिमीहरू आफैले परमेश्वरबाट सिकेका छौ।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 4 पढ्नुहोस्