१ थेसलोनिकी 4:3
१ थेसलोनिकी 4:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 4 पढ्नुहोस्१ थेसलोनिकी 4:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 4 पढ्नुहोस्