१ पत्रुस 2:6
१ पत्रुस 2:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने धर्मशास्त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्य कुने-ढुङ्गो म बसाल्छु, र जसले उहाँमाथि विश्वास गर्छ त्यो शर्ममा पर्नेछैन।”
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्१ पत्रुस 2:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि पवित्र धर्मशास्त्रमा यो लेखिएको छ: “हेर, सियोनमा म पत्थर राख्दैछु, चुनिएको र बहुमूल्य मुख्य ढुङ्गो, र उहाँमाथि जसले विश्वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।”
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्