१ पत्रुस 2:20
१ पत्रुस 2:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र? तर तिमीहरूले असल गरेर पनि दुःख भोग्नुपर्दा धैर्यसँग सहन्छौ भने यो परमेश्वरमा ग्रहणयोग्य हुन्छ
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्१ पत्रुस 2:20 नेपाली समकालीन संस्करण (NCV)
तर गल्ती काम गरेको कारण पिटाइ खान्छौ र सहन्छौ भने, यसमा के फाइदा भयो र? तर यदि तिमीले असल काम गरेको कारण कष्ट पायौ र भोग्छौ भने, यो परमेश्वरको अघि प्रशंसनीय छ।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्