१ पत्रुस 2:11
१ पत्रुस 2:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्१ पत्रुस 2:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रियहरू, यस संसारमा तिमीहरू विदेशी र प्रवासीजस्तै छौ। तिमीहरूलाई बिन्ती गर्दछु, शरीरका चाहनाहरू पूरा गर्नतिर नलाग। यस्ता चाहनाहरू आत्माको विरोधमा सधैँ लड्छन्।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्१ पत्रुस 2:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्१ पत्रुस 2:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे प्रिय मित्रहरू हो, तिमीहरू संसारमा विदेशी र प्रवासीझैँ छौ। म निवेदन गर्दछु, कि तिमीहरूका पापमय इच्छादेखि अलग बस, जसले तिमीहरूको प्राणका विरुद्ध लडाइँ गर्छ।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्