१ कोरिन्थी 9:26
१ कोरिन्थी 9:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्१ कोरिन्थी 9:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण म पनि लक्ष्य नराखी दगुर्दिनँ; म हावामा मुक्का हान्दिनँ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्