१ कोरिन्थी 9:12
१ कोरिन्थी 9:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि अरूहरूले तिमीहरूमाथि यस मुनासिब हकको दाबी गर्छन् भने के हाम्रो अझ बढ़ी हक छैन? तापनि हामीले त यस हकको प्रयोग गरेका छैनौं, तर ख्रीष्टको सुसमाचारमा बाधा नपारौं भनेर बरु हामी सबै कुरा सहन्छौं।
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्१ कोरिन्थी 9:12 नेपाली समकालीन संस्करण (NCV)
यदि तिमीहरूबाट अरूले भौतिक सहयोग पाउने अधिकार छ भने, के हामीलाई तिमीहरूबाट त्योभन्दा बढी भौतिक सहयोग पाउने अधिकार छैन र? तरै पनि हामीले यस अधिकारको प्रयोग गरेका छैनौं। बरु ख्रीष्टको सुसमाचार प्रचारमा बाधा नपुगोस् भनेर हामीले सबै कुरा सहेका छौं।
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्