१ कोरिन्थी 12:27
१ कोरिन्थी 12:27 पवित्र बाइबल (NERV)
तिमीहरू जम्मै सामूहिक रूपले ख्रीष्टको एक शरीर हौ। तिमीहरू प्रत्येक शरीरका अंग हौ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्१ कोरिन्थी 12:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू ख्रीष्टका शरीर हौ, र हरेक त्यसका अङ्गहरू हौ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्१ कोरिन्थी 12:27 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू ख्रीष्टका शरीर हौ, र हरेक जना त्यसका अङ्गहरू हौ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्