१ कोरिन्थी 12:24
१ कोरिन्थी 12:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रत्यक्ष देखाउन सकिने हाम्रा अङ्गहरूलाई त्यस्तो हिफाजत चाहिँदैन। तर परमेश्वरले हाम्रो शरीरलाई यसरी मिलाउनुभएको छ कि हीन अङ्गहरूलाई बढ़ी आदर प्रदान गर्नुभएको छ
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्१ कोरिन्थी 12:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हाम्रा देखिने अङ्गहरूलाई विशेष वास्ता चाहिँदैन। तर परमेश्वरले शरीरका अङ्गहरूलाई यसरी एकसाथ मिलाएर राखिदिनुभएको छ, कि कम महत्त्व भएका अङ्गहरूले बढी वास्ता पाऊन्
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्