१ कोरिन्थी 12:1-2
१ कोरिन्थी 12:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, अब आत्मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्ने मेरो इच्छा छैन। तिमीहरूलाई थाहै छ, कि जब तिमीहरू अन्यजाति थियौ, तब कुनै न कुनै प्रकारले प्रभावित भएर तिमीहरू बोल्नै नसक्ने मूर्तिहरूतिर बहकिएका थियौ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्१ कोरिन्थी 12:1-2 नेपाली समकालीन संस्करण (NCV)
अब दाजुभाइ-दिदीबहिनीहरूहो, आत्मिक वरदानहरूबारे तिमीहरू अन्जान बस भन्ने म चाहन्नँ। तिमीहरू जान्दछौ, जब तिमीहरू ख्रीष्टका विश्वासी थिएनौ, तब तिमीहरू कुनै न कुनै प्रकारले नबोल्ने मूर्तिहरूतिर प्रभावित भई बहकिएर गएका थियौ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्